Logo

फुडमाण्डुको एक दिने छुट अफर, ८ जनालाई ८ महिना सम्म निःशुल्क खाना

फुडमाण्डुको एक दिने छुट अफर, ८ जनालाई ८ महिना सम्म निःशुल्क खाना



काठमाडौं । फुडमाण्डुले आफ्नो सेवाको ८ औं वर्ष पुरा गरेको अवसरमा एक दिन विषेश छुट दिने भएको छ ।

कम्पनीले ११ नोबेम्बरको दिन प्रत्येक अडरमा ८ प्रतिशतको छुट दिने कम्पनीले जानकारी दिएको छ । आफ्नो आठौं स्थापना दिवशको अवसरमा फुडमान्डुले सेवाग्राहीहरुलाई सो छुट दिने भएको हो ।

कम्पनीले रेष्टुरेण्टका हरेक प्रकारका परिकारहरु ग्राहकको घरदैलो सम्मनै पुर्याउँदै आएको छ । साथै ८ जना भाग्यशाली उपभोक्ताले ८ महिना सम्म प्रत्येक महिना ८ सय रुपैयाँ बराबरकोे निःशुल्क खाना अर्डर गर्न पाउने व्यवस्था समेत गर्ने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL