Logo

ओरेन्टियल होटलका लगानीकर्तालाई २५ प्रतिशत लाभांस, यस्तो छ सेयर र नगदको प्रतिशत

ओरेन्टियल होटलका लगानीकर्तालाई २५ प्रतिशत लाभांस, यस्तो छ सेयर र नगदको प्रतिशत



काठमाडौं । ओरेन्टियल होटलले आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत बोनस वितरण गर्न लागेको हो ।

होटलको सोमबार बसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो । उक्त बैंठकले कात्तिक ११ गतेका लागि आफ्नो २१ औं साधारणसभाको मिति तय गरेको छ । साधारणसभाको लागि कम्पनीले असोज १९ गतेदेखि कात्तिक १२ गतेसम्मका लागि बुक क्लोजको मिति तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL