Logo

बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजको दशै अफर, एउटा किन्दा अर्को सित्तैमा

बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजको दशै अफर, एउटा किन्दा अर्को सित्तैमा



काठमाडौं । बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज तथा बी एण्ड बी मल्टीनेशनलले ‘दशैं अफर’ सार्वजनिक गरेको छ ।

बज्र इन्टरप्राइजेज तथा बी एण्ड बीले दशैंको अवसरमा २५ हजार ९ सय ९९ रुपैयाँमा कम्बोट सेट, एउटा किन्दा अर्को सितैमा, स्क्र्याच कार्ड, क्यास ब्याक जस्ता अफर संचालनमा ल्याएको छ ।

इन्टरप्राइजेजले ग्राहकको आवश्यकतालाई मध्य नजर गर्दै ‘वान सप वान स्टप’ भन्ने नारा सहित काठमाडौंको नयाँ बानेश्वर, लगनखेल, सातदोबाटो र पोखरामा समेत आफ्नो आउटलेट राखेको छ्र ।

इन्टरप्राइजेजले विगत २५ बर्ष देखि बाथरुम सामान, टायल्स र सेनिटरी सामानहरुको विश्व बिख्यात ब्राण्ड कोलर, पोर्सेलोनासा, सीआरडब्लु, हिन्डवेयर, लुक्सीकन, सुप्रिम तथा सोमानी लगायतका आधिकारिक वितरक भइ नेपालमा सामाग्रीहरु उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL