Logo

सामसुङ्को आधिकारीक सर्भिस सेन्टर नारायणघाटमा, बिक्री पछिको सेवा प्रमुख प्राथमिकता

सामसुङ्को आधिकारीक सर्भिस सेन्टर नारायणघाटमा, बिक्री पछिको सेवा प्रमुख प्राथमिकता



काठमाडौं । नारायणघाटमा सामसुङको आधिकारीक सर्भिस सेन्टर खुलेको छ । सामसुङले नारायणघाटको तेजमान प्लाजा, पुल्चोकबाट लायन्स् चोक, नारायणघाट, केएलमलको देश्रो तल्लामामा आफ्नो सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।

उक्त सर्भिस सेन्टरको आईएमएसका सेल्स हेड राम श्रेष्ठ र आईएमएसका सर्भिस म्यानेजर कुनाल गुरुङ्गले गरेका हुन् ।

हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै कम्पनीको मुख्य उदेश्य रहेको आईएमएसका सेल्स हेड श्रेष्ठले जानकारी दिए । प्रत्येक सेवा केन्द्रको स्थापनांगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसुङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्री पछिको सेवा प्रदान गर्नु रहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL