Logo

एलजीको डिलर्स समिट सम्पन्न, डिलरहरुलाई विभिन्न विधामा पुरस्कृत

एलजीको डिलर्स समिट सम्पन्न, डिलरहरुलाई विभिन्न विधामा पुरस्कृत



काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले ‘एलजीको डिलर्स समिट २०१८’ सम्पन्न गरेको छ ।

एलजीको बिहीबार र शुक्रबार भएको सम्मेलनमा लामो समय आवद्धता रहेका तथा उत्कृष्ट कार्यप्रदर्शन, उत्कृष्ट ब्यापार प्रदर्शन तथा सर्वौउत्कृष्ट अवार्डमा विभिन्न डिलरहरुलाई पुरस्कार सहित सम्मानित गरिएको छ ।

सौरहाको होटल सेभन स्टारमा सम्पन्न भएको सो सम्मेलनमा एलजीका बिभिन्न नयाँ टेक्नोलोजीका सामानहरुको डिस्प्लेको साथ–साथै आगामी बर्षका भावि योजना भिजन २०२० को बारेमा समेत छलफल भएको एलजीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL