Logo

सिजीको विश्वकप अफर, दियो २ जनालाई टिभी उपहार

सिजीको विश्वकप अफर, दियो २ जनालाई टिभी उपहार



काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले २ जना लक्की ड्र विजेतालाई टिभि उपहार हस्तान्तरण गरेको छ ।

कम्पनीले हालसालै सम्पन्न भएको विश्वकप फुटलबलमा राखिएको योजना अनुरुप दुई जना भाग्यशालि लक्कि ड्र विजेताहरुलाई पुरस्कार वितरण गरेको हो ।

कम्पनीले आफ्नै शोरुममा १ कार्यक्रमको आयोजना गरि कटारीकी रोसनी कार्की र तिलगंगाका सञ्जिप देउलालाई उक्त उपहार हस्तान्तरण गरेको हो ।

कम्पनीका विजनेस युनिट हेड धर्वेन्द्र जोशीले हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL