Logo

नयाँ फोन सार्वजनिक गर्दै ओप्पो, यस्तो हुनेछ नयाँ फोन

नयाँ फोन सार्वजनिक गर्दै ओप्पो, यस्तो हुनेछ नयाँ फोन



काठमाडौं । सेल्फी एक्स्पर्ट ओप्पोले आफ्नो एफसिरिज अन्तरगतको वाटरड्रप स्क्रिन डिजाइनको पहिलो मोबाईल सार्वजनिक गर्दे भएको छ ।

कम्पनीले आफ्नो एफ सिरिजको नयाँ फोनमा टप नोचमारिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ । जसले उक्त मोबाइलको स्क्रिन आकर्षक देखाउनुका साथै नयाँ किसीमको देखाउनेछ ।

कम्पनीको उक्त फोनमा रहेको ९० दशमलव ८ रेसियो सहितको १९ दशमलव ५ ः ९ वाटरड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक देखाउँछ ।

वाटरड्रप डिजाइनको अवधारणालाई थप जीवन्तता प्रदान गर्न फोनमा क्यामेरा र फ्ल्याश लाइट एकै साथ उपलब्ध गरिएको कम्पनीको दावी छ । साथै यिनलाई झट्ट हेर्दा एक अर्कामा आकर्षित भइरहेका पानीका दूई थोपा झैँ देखिन्छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL