Logo

एलजीको मनसुन सेल अफर, वासर र ड्रायर खरिदमा २० प्रतिशत छुट

एलजीको मनसुन सेल अफर, वासर र ड्रायर खरिदमा २० प्रतिशत छुट



काठमाडौं । एलजी ब्राण्डको आधिकारीक विक्रेता सिजी इम्पेक्सले एक महिने ‘मनसुन सेल’ अफर ल्याएको छ ।

एलजीको मनसुन सेल अफर अन्तरर्गत वासर र ड्रायर मोडलहरुको खरिदमा २० प्रतिशत छुट पाईने भएको छ ।

यो छुट अफर एलजीका विभिन्न मोडलमा पाईने भएको हो । वासर र ड्रायर मोडलमा ८ देखि १८ केजी सम्मको लुगाधुने क्षमताका साथै ५ देखि १० केजि सम्मको लुगा सुकाउने सुविधा रहेको कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL