Logo

नेपाल बैंकले घटायो कर्जाको ब्याज, यस्तो छ नयाँ ब्याजदर

नेपाल बैंकले घटायो कर्जाको ब्याज, यस्तो छ नयाँ ब्याजदर



काठमाडौं । नेपाल बैंकले पछिल्लो समय आफ्नो ब्याजदरमा परिमार्जन गरेको छ । बैंकले आजैदेखि लागू हुनेगरी कर्जा तथा निक्षेपको नयाँ ब्याजदर तोकेको हो ।

बैंकले कर्जा तथा निक्षेप दुबैमा ब्याजदर घटाउँदै नयाँ ब्याजदर तोकेको हो । बैंकले आफ्नो आधार ब्याजदर ७ दशमलव शुन्य ३ प्रतिशत तोक्दै नयाँ ब्याजदर तोकेको छ ।
बैंकले यस अघिको आफ्नो आधार ब्याजदरमा सामान्य घटाउँदै सम्पुर्ण कर्जाको ब्याजदर घटाएको हो । यस अघि बैंकको आधार ब्याजदर ७ दशमलव ११ प्रतिशत रहेको थियो ।

कम्पनीले निक्षेपमा अधिकतम साढे १० दशमलव ५ प्रतिशत ब्याज दिँदा कर्जामा अधिकतम १३ दशमलव ६० प्रतिशत सम्म तोकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL