Logo

एलजीको वल्डकप अफर विजेता बने मान्नधर, ४ जनालाई ४३ ईन्चको टिभी

एलजीको वल्डकप अफर विजेता बने मान्नधर, ४ जनालाई ४३ ईन्चको टिभी



काठममाडौं । एलजीले संचालन गरेको वल्डकप अफर विजेतालाई टिभी हस्तान्तरण गरेको छ ।

एलजीले फेसबुक मार्फत वल्र्डकप अफरमा प्रिडिक्ट एण्ड वीन क्याम्पीङ संचालन गरेको थियो । सोही क्याम्पीङ अन्तरर्गत बनेपाका राजमान्नधरले सबै भन्दा धेरै भविश्यबाणी मिलाएर टिभी विजेता बनेको एलजीले जानकारी दिएको छ ।

एक महिना संचालन गरेको उक्त क्याम्पीङमा ४ जना साप्ताहिक बम्पर लक्कि ड्र विजेतालाई ४३ ईन्चको स्मार्ट टिभी प्रदान गरेको एलजीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL