Logo

एलजीले ल्यायो नयाँ रेफ्रिजेरेटर, १० बर्षको वारेन्टी

एलजीले ल्यायो नयाँ रेफ्रिजेरेटर, १० बर्षको वारेन्टी



काठमाडौं । एलजी कम्पनीले नेपाली बजारमा पहिलोपल्ट डाईरेक्ट कुल रेफ्रिजेरेटर सार्वजनीक गरेको छ ।

इन्भर्टर प्रविधि भएको उक्त रेफ्रिजेरेटरमा १० बर्षको वारेन्टी रहेको पनि कम्पनीले जानकारी दिएको छ ।

यसका साथै यो रेफ्रिजेरेटरले बार्षीक ६ हजार ५ सय ७० रुपैयाँ सम्मको विजुली बचाउने पनि कम्पनीले जानकारी दिएको छ ।

साथै यसमा रहको एलजी प्याटेन्टेड आईस ट्रेले १ सय ८ मिनेटमा बस्तुलाई आइसमा परिणत गर्ने क्षमता राख्दछ । साथै लोड अनुसारको कम्प्रसरको गति पनि नियन्त्रण गर्ने गर्दछ

प्रतिक्रिया दिनुहोस्
MBL