Logo

सिजीको तेस्रो र चौथो लक्की ड्र सम्पन्न, रोसनी र खीमा भईन विजेता

सिजीको तेस्रो र चौथो लक्की ड्र सम्पन्न, रोसनी र खीमा भईन विजेता



काठमाडौं । सिजीले आफ्नो योजना अन्तरगत बुधबार २ जनालाई लक्की ड्र भाग्यसाली विजेता छनोट गरेको छ ।

कम्पनीले अन्तीम लक्की ड्र अन्तरगत कटारीकी रोसनी कारी र सुर्खेत कि खिमा गुरुङ लाई भाग्यसाली विजेता घोषणा गरेको हो ।

बिजेता बनेका दुई भाग्यसाली विजेतालाई बधाई दिदै फेरी पनि चाडै नै अर्को यो भन्दा पनि अझै राम्रो योजना ल्याउने बाचा कम्पनीले गरेको छ । साथ उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL