Logo

धितोपत्र बोर्डले भन्यो ५७ वटा कम्पनीबाट मात्रै सेयर आवेदन दिनु, ८ कम्पनी खारेज

धितोपत्र बोर्डले भन्यो ५७ वटा कम्पनीबाट मात्रै सेयर आवेदन दिनु, ८ कम्पनी खारेज



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५७ वटा बैक तथा वित्तीय संस्थाबाट मात्र आस्वा प्रणाली अन्तरगत धितोपत्र खरिदको लागि आवेदन दिन सकिने बताएको छ । यस अघि कुल ६५ वटा सदस्यबाट आस्वा प्रणालीबाट सदस्य दिन सकिने व्यवस्था रहेकोमा अबका दिनमा ५७ वटा बैंक वित्तीय संस्थाबाट मात्र धितोपत्र खरिदका लागि आवेदन दिन सकिने बताएको छ ।

धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ को दफा ६ मा धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न गत आर्थिक बर्षमा ६५ वटा बैंक वित्तीय संस्थालाई सदस्यता दिएकोमा चालु आबका लागि ८ वटाले नविकरण नगरेपछि खारेज गरिएको बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए ।

यी हुन् आस्वामा प्रणालीमार्फत आवेदन दिन सकिने बैंक वित्तीय संस्था

laxmi

भागर्ब विकास बैंक

प्रतिक्रिया दिनुहोस्
MBL