Logo

धितोपत्र बोर्डले खारेज गर्यो वीड इन्भेष्टमेन्टको अनुमति, मर्चेन्ट बैंकको काम गर्न नपाउने

धितोपत्र बोर्डले खारेज गर्यो वीड इन्भेष्टमेन्टको अनुमति, मर्चेन्ट बैंकको काम गर्न नपाउने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले वीड इन्भेष्टमेन्ट लिमिटेडको अनुमति पत्र खारेज गरेको छ । बोर्डबाट धितोपत्र व्यवसाय (मर्चेन्ट वैंकिङ्ग) अन्र्तगत लगानी व्यवस्थापकको कार्य अनुमति लिएको वीड इन्भेष्टमेन्टको अनुमतिपत्र खारेज गरेको हो ।

वीड इन्भेष्टमेन्टले समयमै नविकरण नगरपछि खारेज गरिएको बोर्डद्वारा जारी विज्ञप्तीमा उल्लखे छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL