Logo

विश्वकपको स्किमले बढायो सिजीका टिभीको विक्री, ३३ प्रतिशतसम्म छुट अफर

विश्वकपको स्किमले बढायो सिजीका टिभीको विक्री, ३३ प्रतिशतसम्म छुट अफर



काठमाडौं । पछिल्लो समय सिजी ब्रान्डका टिभीहरुको विक्री बढेको छ । विश्वकपको सुरुवातसँगै सिजी ब्रान्डका टिभी हरुको विक्री बढेको कम्पनीले जानकारी दिएको छ ।

२० इन्च माथी विभिन्न साईजको टेलिभिजनहरु रहेको ब्रान्डले विश्वकपले गर्दा ग्राहकहरुको चासो बढेको जनाएको छ । यसका साथै कम्पनीले टिभीको विक्री बढनुमा हालै राखिएको स्किम र यसको आकर्षक एवं गुणस्तर युक्त प्रोडक्ट पनि रहेको अनुमान लगाएको छ ।

विश्वकपलाई लक्षीत गरि कम्पनीले हालै आफ्ना ग्राहकहरुलाई टिभी खरिद गरे बापत ३० प्रतिशत सम्म नगद छुट दिने व्यबस्था मिलाएको छ ।

यसका साथै कम्पनीले टिभीको खरीदमा पक्का उपहारहरु र टिभी खरिद गर्ने ग्राहकहरु मध्यबाट प्रत्येक हप्ता भाग्यशाली विजेता १ जनालाई सिजीका अकर्षक १ थान अर्को टिभी प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL