Logo

युनाईटेड इन्स्योरेन्सका सीईओ बरालको राजीनामा स्वीकृत, निमित्तको जिम्मेवारी भट्टराईलाई

युनाईटेड इन्स्योरेन्सका सीईओ बरालको राजीनामा स्वीकृत, निमित्तको जिम्मेवारी भट्टराईलाई



काठमाडौं । युनाईटेड इन्स्योरेन्सका प्रमुख कार्यकारी अघिकृत शेखर बरालको राजीनामा स्वीकृत भएको छ ।

कम्पनी संचालक समितिको शुक्रबार बसेको बैंठकले असार ४ गतेदेखि लागू हुने नगरी सीईओ बरालको राजीनामा स्वीकृत गरेको हो ।

उनको राजीनामा स्वीकृतिसँगै युनाईटेड इन्स्योरेन्समा सीईओ पद खाली भएको छ । हालका लागि संचालक समिमितले रमेशकुमार भट्टराईलाई कायम मुकायम प्रमखु कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL