Logo

समर डोको डिल्सको छुट अफर, तोकिएको उत्पादनमा ८२ प्रतिशत सम्म छुट

समर डोको डिल्सको छुट अफर, तोकिएको उत्पादनमा ८२ प्रतिशत सम्म छुट



काठमाडौं । स्मार्ट डोकोले गर्मि मौसम को अवसरमा आफनो उत्पादनमा छुट अफर ल्याएको छ ।

डोकोले ल्याएको अफरमा इलेक्ट्रोनिकस, वल्र्डकप जर्सी, सौन्दर्य सामाग्री, परिधान, घरेलु उपकरण, बच्चाको सामाग्री लगायत आफ्नो तोकिएको उत्पादनहरुमा ८२ प्रतिशत सम्म छुट दिने भएको छ ।

समर डोको डिल्सले सोनी, फिलिप्स, सामसुङ, बाल्ट्रा, लुमिनार्क, टोनीमोली, द बडी सप लगायतका ब्राण्डहरुमा विशेष छुट दिने भएको हो ।

नजिकिँदै गरेको वल्र्डकपलाई मध्य नजर गर्दै समर डोको डिल्सले छुट दिने भएको हो ।

रिङरोड भित्र फ्रि डेलिभरीको सुविधा रहेको उक्त कम्पनीको सामन खरीद गरे बापत नगत वा कार्ड, मास्टर कार्ड तथा भिजा कार्ड बाट समेत भुक्तानी गर्न सकिनेछ ।

छुट अफर मंगलबार देखी असार २२ गते सम्म रहने स्मार्ट डोकोले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL