Logo

मञ्जुश्रीको लगानीकर्तालाई अफर, कति पाउने भए बोनस सेयर

मञ्जुश्रीको लगानीकर्तालाई अफर, कति पाउने भए बोनस सेयर



काठमाडौं । मञ्जुश्री फाइनान्सले आफ्ना सेयर धनीलाई बोनस सेयर वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले लगानीकर्तालाई बोनस वितरणका लागि हिजो सहमति प्रदान गरेसँगै कम्पनीले उक्त बोनस सेयर वितरण गर्न लागेको हो ।

राष्ट्र बैंकको सहमतिसँगै कम्पनीले आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर दिने भएको छ । उक्त बोनस सेयरलाई कम्पनीको आगामी दिनमा हुन बार्षिक साधारणसभाबाट पारित गराएर मात्रै वितरण गर्ने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL