Logo

सिजीले ल्यायो नयाँ एयर कुलर, १ बर्षको वारेन्टी

सिजीले ल्यायो नयाँ एयर कुलर, १ बर्षको वारेन्टी



काठमाडौं । सिजी ग्रुपले गर्मी यामका लागि नयाँ एयर कुलर नेपाली बजारमा भित्र्याएको छ ।

कम्पनीले गर्मी सुरु भएपछि नेपालमा विभिन्न आकर्षक मोडल र विशेषताका एयरकुलरहरु छुट्टाछुट्टै क्षमतामा भित्र्याएको जानकारी दिएको छ ।

कम्पनीको सो नयाँ एयरकुलरमा आइस च्याम्वर, विसाल वाटर ट्यांक र शक्तीशाली मोटर जडान गरिएको जानकारी दिएको छ ।

सो एयर कुलरमा १२ महिनाको वारेन्टी रहेको पनि कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL