Logo

लगानीकर्तालाई नागरिक लगानी कोषको अफर, २२ प्रतिशत बोनस घोषणा

लगानीकर्तालाई नागरिक लगानी कोषको अफर, २२ प्रतिशत बोनस घोषणा



काठमाडौं । नागिरक लगानी कोषले आफ्ना लगानीकर्तालाई २२ दशमलव ०६ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको आज (सोमबार) बसेको संचालक समितिको बैंठकले उक्त बोनस सेयर दिने निर्णय गरेको हो ।

सिआईटीले सो सम्बन्धमा आजै मात्र नेप्सेलाई जानकारी दिएको हो । यस्तै उक्त बोनस सेयरमा लाग्ने कर वापत सेयरधनीलाई १ दशमव १६ प्रतिशत नगद लाभांस समेत दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL