Logo

यामाहा फेसिनो अब ग्ल्यामरस गोल्डमा, आइतबार देखि बजारमा

यामाहा फेसिनो अब ग्ल्यामरस गोल्डमा, आइतबार देखि बजारमा



काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ स्कुटर सार्वजनिक गरेको छ ।

कम्पनीले आइतबार एक कार्यक्रमको आयोजना गर्दै मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडाद्धारा सो स्कुटर सार्वजनिक गरेको हो ।

कम्पनीले स्टाइलिस फेसिनो स्कुटर नयाँ आकर्षक र कलरमा सार्वजनिक गरिएको जानकारी दिएको छ ।

३ बर्षअघि नेपाली बजारमा भित्रीएको फेसिनो भन्दा नयाँ आकर्षकका साथ आएको फेसिनो ग्ल्यामरस गोल्ड, डेपर ब्लु र बिमिङ ब्लु गरि ३ रङमा उपलब्ध छ ।

स्कुटरमा १ सय १३ सिसिको इन्जिन रहेको छ जसले प्रति लिटर ६६ किलोमीटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL