Logo

रिलायन्स फाइनान्सको सीईओमा पुनः श्रेष्ठ, थपियो ४ बर्षे कार्यकाल

रिलायन्स फाइनान्सको सीईओमा पुनः श्रेष्ठ, थपियो ४ बर्षे कार्यकाल



काठमाडौं । रियान्सलय फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अनिल श्रेष्ठलाई नै निरन्तरता दिएको छ । कम्पनी संचालक समितिको सोमबार बसेको बैठकले श्रेष्ठलाई थप एक कार्यकालको लागि निरन्तरता दिएको हो ।

जस अनुसार श्रेष्ठले आगामी ४ बर्षका लागि रिलायन्स फाइनान्सको कमाण्ड सम्हाल्नेछन् । संचालक समितिको निर्णय अनुसार यही बैंशाख २५ गतेदेखि थप ४ बर्ष रिलायन्समा सीईको रुपमा काम गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL