Logo

आइएमई इन्स्योरेन्सको शाखा रामेछापमा, देशभर शाखा विस्तार गर्दै

आइएमई इन्स्योरेन्सको शाखा रामेछापमा, देशभर शाखा विस्तार गर्दै



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले रामेछाप जिल्लामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

आइतबार एक कार्यक्रमकाबीच उक्त शाखाको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन ।

बीमा क्षेत्रले थप रोजगारी बढाउन ठूलो योगदान दिने भन्दै ग्राहकलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हितलाई ध्यानमा राखेको काम गरेको कम्पनीले श्रेष्ठले जानकारी दिए । साथै देशभरीनै शाखा सञ्जाल विस्तार गर्ने श्रेष्ठले जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL