Logo

फोर्ड फ्रीस्टाईल प्रदर्शनमा राखिदैं, यस्ता छन सुविधा

फोर्ड फ्रीस्टाईल प्रदर्शनमा राखिदैं, यस्ता छन सुविधा



काठमाडौं । जिओ अटोमोवाईलले फोर्ड फ्रीस्टाइल ल्याउने भएको छ ।

आउँदो मे १ देखि ३ मा ललितपूरको लविम मलमा फोर्डको सो गाडी प्रदर्शनमा राख्ने भएको हो ।

एसयुभि जस्तो डिजाइन भएको सो गाडीमा नयाँ प्रविधियुक्त रहेको कम्पनीको दावि छ । यसका साथै सो गाडीमा थ्री डाइमेन्स्नल मेसको ग्रिल राखिएको र फ्रन्ट बम्परमा स्कीड प्लेट र फेसिया सेक्सन जोडिएकोले गाडी आकर्षीत भएको कम्पनीले जानकारी दिएको छ ।

सो गाडीमा रहेको टिआइभीसीटी पेट्रोल इन्जिन सानो र हलुका रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL