Logo

माछापुच्छ्रे बैंकको सिईओमा सुमन शर्मा नियुक्त, बैंकिङ क्षेत्रमा २० बर्षे अनुभव

माछापुच्छ्रे बैंकको सिईओमा सुमन शर्मा नियुक्त, बैंकिङ क्षेत्रमा २० बर्षे अनुभव



काठमाडौं । माछापुच्छ्र्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बैंक संचालक समितिको बिहीबार बैठकले शर्मालाई सिईओमा नियुक्त गरेको हो ।

ग्लोबल आइएमइ बैंकमा डेपुटी सिईओमा कार्यरत शर्मालाई माछापुच्छ्रे बैंकले सिईओमा नियुक्त गरेको हो । बैंक संचालक समितिले उनलाई ४ बर्षका लागि सिईओमा नियुक्त गरेको हो ।

एसबीआई बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका शर्माको सोही क्षेत्रमा २० बर्षभन्दा लामो अनुभव रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL