Logo

स्याङयोङको नयाँ बर्ष अफर, कारको खरीदमा सामसुङ एस ९ र ४ लाख सम्मको छुट

स्याङयोङको नयाँ बर्ष अफर, कारको खरीदमा सामसुङ एस ९ र ४ लाख सम्मको छुट



काठमाडौं । स्याङ्योङ मोटर्सको आधिकारीक विक्रेता आइएमएस ग्रुपले स्पोर्ट्स कारको खरीदमा अफर विशेष ल्याएको छ ।

कम्पनीले टिभोलि, एक्सएलभि र एक्टीयोन कारको खरीदमा खरीदकर्तालाइ नगद ४ लाख सम्मको छुट दिने गरि अफर सार्वजनीक गरेको हो । कम्पनीले नयाँबर्ष २०७५ लाइ लक्षित गर्दै सो अफर ल्याएको हो ।

यसका साथै कम्पनीले हात खालि नजाने अफरमा सामसुङ ग्यालेक्सी एस ९ पनि राखेको छ ।

कम्पनीको सो अफरमा जहाँसुकै सट्टापट्टा गर्न सकिने, एक आर्थिक वर्षको कर छुट, ६० हजार किमी वारेन्टी तथा ३ बर्षे फ्रि सर्भिसिङ लगायतका सुविधा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL