Logo

टिसिएलका एसीमा ५ बर्षको वारेन्टी, मूल्य ५० हजारदेखि २ लाखसम्म

टिसिएलका एसीमा ५ बर्षको वारेन्टी, मूल्य ५० हजारदेखि २ लाखसम्म



काठमाडौं । चौधरी ग्रुपअन्तरगतको टिसिएल ब्राण्डले आफ्ना एसीहरुमा ५ बर्षसम्मको वारेन्टी दिने भएको छ ।

भिटामिन फिल्टर तथा कार्वन फिल्टर जडित टाइटान एसीहरुमा कम्पनीले ५ बर्षको वारेन्टी अफर ल्याएको हो ।

वालमाउन्ट स्पिलीट एसी, क्यासेट तथा सिलीङ लगायत तिन प्रकारका एसीमा सो अफर रहेको कम्पनीले जानकारी दिएको छ ।

साथै यी एसीहरुको बजारमूल्य ५० हजारदेखि २ लाखसम्म पर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL