Logo

एलजीले गर्यो २०२० को भिजन प्रस्तुत

एलजीले गर्यो २०२० को भिजन प्रस्तुत



एलजीले आफ्नो डीलर्स सम्मेलन २०१८ सम्पन्न गरेको छ ।

कम्पनीले शुक्रबार गोकर्ण फरेस्ट रिर्सोटमा सम्पन्न कार्यक्रममा काठमाडौं र बाहिरका डिलरहरु बीच लेट्स ग्रो टुगेदर भन्ने मुल नाराका साथ २०२० को भिजन प्रस्तुत गरेको हो ।

सिजी इलेक्ट्रोनिक्सका सह अध्यक्ष एससी साबोले सो भिजन डिलरहरु माझ प्रस्तुत गरेका हुन । सो अवसरमा एलजीले नयाँ प्रोडक्ट र स्किम सार्वजनिक गर्नुका साथै २० जना डिलरहरुलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL