Logo

गोदरेजले शुरु गर्यो नयाँ बर्ष उपहार, क्यासव्याक तथा फ्री इन्स्टलेसन सुविधा

गोदरेजले शुरु गर्यो नयाँ बर्ष उपहार, क्यासव्याक तथा फ्री इन्स्टलेसन सुविधा



काठमाडौं । गोदरेज ब्राण्डले नयाँ बर्षका लागि क्यासब्याक तथा एक्साइटिङ गीफ्ट अफर सार्वजनिक गरेको छ ।

नयाँ बर्ष २०७५ लाइ लक्षित गरि कम्पनीले सो अफर सार्वजनिक गरेको हो । कम्पनीले सो अफरअनुसार गोदरेजका एसडि रेफ्रीजेरेटरको खरिदमा ५ हजारसम्मको क्यासब्याक अफर दिनेछ ।

यसका साथै कम्पनीले डवल डोर रेफ्रिजेरेटर, सिजीको मिक्स्चर ग्राइन्डर, वासिङ मेसिन, स्प्रे आइरनलगायतका सामग्रीमा फ्रि इन्स्ट्यालेसनको व्यबस्था गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL