Logo

४२ प्रतिशत बोनसपछि यसरी भयो नेपाल लाईफको मूल्य समायोजन

४२ प्रतिशत बोनसपछि यसरी भयो नेपाल लाईफको मूल्य समायोजन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले नेपाल लाईफ इन्स्योरेन्सको मूल्य समायोजन गरेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई ४२ प्रतिशत बोनस सेयर दिएसँगै मूल्य समायोजन गरेको हो ।

मूल्य समायोजन गर्दै नेपाल लाईफको प्रतिकित्ता मूल्य १ हजार १ सय १६ रुपैयाँ निर्भारण गरेको छ । कम्पनीको आधार मूल्य १ हजार ६ सय ९९ रुपैयाँलाई मान्दै मूल्य समायोजन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL