Logo

दुई सुनचाँदी व्यवसायी महासंघ एक हुँदै

दुई सुनचाँदी व्यवसायी महासंघ एक हुँदै


बिजखबर संवाददाता
27
Shares

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ एकीकरण हुने भएका छन ।

मोहोनकुमार सुनार र रमेश महर्जन संयोजक रहने गरी एकीकृत गर्ने सहमति भएको छ ।

सुनचाँदी क्षेत्रमा देखिएका समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न एकीकरण गरेको अध्यक्ष महर्जनले जानकारी दिए ।

व्यवसाय विस्तार एवं निर्यात प्रवद्र्धन, व्यवसायको स्तरोन्नत्ति, राजस्वमा योगदान गर्दै अर्थतन्त्रको सुद्दृढ र दिगो विकाशको लागि दुवै महासंघ एक भएर अगाडि बढने महर्जनले जानकारी दिएका छन ।

दुवै महासंघमा १७ हजारको हाराहारीमा व्यवसायीहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL