Logo

किरण सुज मेनुफेक्चरद्धारा एम्बुलेन्स सर्भिसलाइ गोल्डस्टार जुत्ता प्रदान

किरण सुज मेनुफेक्चरद्धारा एम्बुलेन्स सर्भिसलाइ गोल्डस्टार जुत्ता प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । नेपाल एम्बुलेन्स सर्भिस र इमर्जेन्सी मेडिकल टेक्निसियन्स् (ईएमटी) लाई जुता हस्तान्तरण गरेको छ ।

एम्बुलेन्स र (ईएमटी) वाहन चालकहरुलाई किरण सुज मेनुफेक्चरले ४४ जोर गोल्डस्टार जंगल बुट जुत्ता प्रदान गरेको हो ।

शुक्रबार एक कार्यक्रमबीच किरण सुज मेनुफेक्चरका मार्के्टिङ एण्ड ब्राण्डिङ निर्देशक विदुशी राणाले नेपाल एम्बुलेन्स सर्भिसका उपाध्यक्ष रंजित आर्चायलाई एम्बुलेन्स सर्भिसको कार्यालय डिल्लिबजारमा उक्त जुता हस्तान्त्रण गरेको बिज्ञप्तीमा उल्लेख छ ।

एम्बुलेन्स सर्भिसका उपाध्यक्ष आर्चायले भने ‘गोल्डस्टारसँगको सहकार्यले हाम्रा इमर्जेन्सी मेडिकल टेक्निसियन्स् र चालकहरुलाई निकै नै सहयोग पुग्ने आशा लिएको बताएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL