Logo

रोजाइमा यामाहाका स्कुटर, ग्राहक भन्छन् ‘स्टाइल’ र ‘कम्फर्ट’मा उत्कृष्ट

रोजाइमा यामाहाका स्कुटर, ग्राहक भन्छन् ‘स्टाइल’ र ‘कम्फर्ट’मा उत्कृष्ट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यामाहाका स्कुटर ‘स्टाइल’ र ‘कम्फर्ट’ का लागि सबैभन्दा बढी रुचाइएको पाइएको छ । मिडिया रिच रिसर्च संस्थाले गरेको अध्ययनले यस्तो देखाएको हो ।

यामाहाका नेपालका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले चालकहरुले यामाहा स्कुटरलाई ‘स्टाइल’ र ‘कम्फर्ट’ले उ त्कृष्ट मान्नु गौरवको कुरा भएको बताएका छन् । साथै यसलाई उपलब्धिको रुपमा लिएको समेत जानकारी दिए ।

‘स्टाइल केवल फेसन मात्र होइन,’ उनले भने, ‘यसले चालकको व्यक्तित्व र सामाजिक छविमा समेत सकारात्मक प्रभाव पार्छ, त्यस्तै कम्फर्टको प्रत्यक्ष सम्बन्ध स्वास्थ्यसँग हुन्छ ।’

अग्रवालले ग्राहकले दिएको साथ, स्नेह र विश्वासलेल ागि धन्यवाद समेत व्यक्त गरेका छन् ।

त्यस्तै यामाहाले हाल ह्यासट्याग यसकुटर नामक अभियान शुरुवात गरेको छ । जसको उद्देश्य ग्राहकलाई धन्यबाद दिनु रहेको उनले बताए । यामाहाको फसिनो, रे जेडआर र रेजी मोडल उपभोक्ताको रोजाइमा परेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL