Logo

सेयरधनीलाई ७० प्रतिशत लाभांस दिँदै नेपाल लाईफ इन्स्योरेन्स

सेयरधनीलाई ७० प्रतिशत लाभांस दिँदै नेपाल लाईफ इन्स्योरेन्स


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ७० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले बोनस सेयर र नगद गरी उक्त लाभांस दिन लागेको हो ।

कम्पनीको हिजो बसेको संचालक समितिको बैठकले ४२ बोनस सेयर र २८ दशमलव ५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त निर्णयलाई बीमा समितिबाट स्वीकृत र आगामी दिनमा बस्ने कम्पनपीको साधारण सभाबाट पारित गराएर वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।

nepal

प्रतिक्रिया दिनुहोस्
MBL