Logo

टिसीएलका थप दुई नयाँ मोडलका टिभी नेपाली बजारमा

टिसीएलका थप दुई नयाँ मोडलका टिभी नेपाली बजारमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अमेरिकन ब्राण्ड टिसीएल नेपाली बजारमा थप नयाँ मोडलका टेलिभिजनहरु भित्र्याएको छ । टिसीएलले नेपाली बजारमा एससिक्स, एससिक्सटु सिरिएस का स्मार्ट टेलिभिजनहरु ल्याएको हो ।

स्टाइलिस डिजाइन भएको उक्त टेलिभिजनहरुमा ६ जीबी डिडिआर थ्री र्याम, क्वाड कोर वान जिएचजेट प्रोसेसर, युप टीभी, नेट फिक्स वायरलेस मिररिङजस्ता विषेशता रहेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

नयाँ आयाम र उत्पादनहरुको डिजाईन थप्न सधै अग्रसर टिसीएल ब्राण्ड, एलईडी टीभीहरुको लागि तेस्रो ब्राण्ड रहेको कम्पनीको दाबी छ ।
कम्पनीले नेपालका लागि आधिकारिक बिक्रेतामा चौधरी ग्रुप अन्र्तगतको सीजी ईलोक्ट्रोनिक्स रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL