Logo

सोनीको नयाँ शो रुम शेर्पा मलमा, सबै रेञ्जका उत्पादन उपलब्ध

सोनीको नयाँ शो रुम शेर्पा मलमा, सबै रेञ्जका उत्पादन उपलब्ध


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोनीको नेपालस्थित आधिकारीक विक्रेता नेपाहिमा ट्रेड लिंकले दरबारमार्गमा सोनीको शो रुम सञ्चालनमा ल्याएको छ ।

बिहिबार एक कार्यक्रमकावीच सोनीको बिजनेस हेड जेरेमी हेङ, निर्देशक निश्चल वस्नेत र नेपा हिमा टे«ड लिंकका कार्यकारी दिर्नेशक राजेश तुलाधरले उक्त शो रुमको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त शो रुममा सोनीको नेपालमा उपलब्ध सवै रेञ्जका उत्पादनहरु उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

सोनीको व्राभिया टिभी, सोनी एक्स्पेरिया स्मार्ट फोन, अल्फा र साइवरसट क्यामेरा, होम थिएटर सिस्टम, पर्सनल इन्टरटेनमेन्टका साथै एमडिआर सिरिजमा हेडफोनहरु नेपाली बजारमा उपलब्ध छन् ।

यसअघि सोनीे शोरुम कान्तिपथ, जाउलाखेल र लबिम मल गोंगोवुमा सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL