Logo

ज्योति विकास बैंकको सिईओमा मनोज ज्ञवाली नियुक्त

ज्योति विकास बैंकको सिईओमा मनोज ज्ञवाली नियुक्त


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । ज्योति बैंकको संचालक समितिको आईतबारको निर्णयले उनलाई सिईओमा नियुक्त गरेको हो ।

ज्ञवाली यस अघि ज्याति विकास बैंकमै डेपुटी सिईओको रुपमा कार्यरत थिए । बैंकका तत्कालिन सिईओ कृष्णबहादूर कुँबरले छाडेसँगै संचालक समितिले ज्ञवालीलाई सिईओमा नियुक्त गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL