Logo

युनाइटेड ईन्स्योरेन्सको साधारणसभा सम्पन्न, चुनिए ६ संचालक

युनाइटेड ईन्स्योरेन्सको साधारणसभा सम्पन्न, चुनिए ६ संचालक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । युनाइटेड ईन्स्योरेन्स कम्पनीले नयाँ संचालक समिति चयन गरेको छ । कम्पनीले २३ औं वार्षिक साधारणसभा संस्थापकबाट ४ र साधारणसेयर धनीको तर्फबाट गरी ६ जना संचालक चयन गरेको हो ।

कम्पनीले संस्थापक समुहबाट सविन्द्रसागर तुलाधर, उदयकृष्ण उपाध्याय, महेशराज पन्त र रमेशशेखर बज्राचार्यलाई संचालकमा चयन गरेको छ । यसैगरी सर्वसाधारण समुहबाट निरज तुलाधर र विलसनमान रंजितलाई चयन गरेको छ ।

सो साधारणसभाले कम्पनीको बार्षिक प्रतिवेदन पारित गर्दै वासलात, नाफा नोक्सान हिसाव, आयव्यय हिसाव तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL