Logo

सिजी इलेक्ट्रोनिक्सका ८५ डिलर्सलाई इजिप्ट भ्रमणमा

सिजी इलेक्ट्रोनिक्सका ८५ डिलर्सलाई इजिप्ट भ्रमणमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले आफ्ना ८५ ओटा डिलर्सलाई इजिप्ट भ्रमणमा लगेको छ ।

इन्जोए एण्ड ह्याभ अ ग्रेट ट्रिप टु इजिप्ट २०१७ नाराका साथ आफ्ना डिलर्सलाई भैमणमा लगेको हो ।

कम्पनीले प्रत्येक वर्ष नेपालभरका आफ्ना डिलर्सहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथसाथै ब्राण्डको प्रबद्र्धनको लागि प्रोत्साहन गर्नको लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL