Logo

हिमालयन बैंकले घोषणा गर्यो २५ प्रतिशत बोनस सेयर

हिमालयन बैंकले घोषणा गर्यो २५ प्रतिशत बोनस सेयर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हिमालयन बैंकले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिको हिजो बसेको बैंठकले उक्त बोनस बितरण गर्ने निर्णय गरेको हो ।

संचालक समितिको बैंठकले उक्त बोनस सेयरलाई आगामी दिनमा बस्ने साधारणसभाबाट पारित गराएर वितरण गर्ने भएको छ । साथै बोनस सेयरको लागि कर प्रयोजन बापत १ दशमलब ३१ प्रतिशत नगद लाभांश समेत दिने भएको छ ।

बोनस सेयर वितरणसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब ११ करोड रुपैयाँभन्दा बढी हुनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL