Logo

यु एमको शो रुम हेटौंडामा, सबै मोडलका मोटरसाइकल र स्कुटर उपलब्ध

यु एमको शो रुम हेटौंडामा, सबै मोडलका मोटरसाइकल र स्कुटर उपलब्ध


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । हेटौंडामा युएम बाइकको शो रुम संचालनमा आएको छ । युएमको नेपालको लागि आधिकारिक बिक्रेता आईएमइ अटोमोटिभस्ले उक्त शाखा संचालनमा ल्याएको हो । जस अन्गरगत हेटौडामा आरएस लाईफस्टाईलले शो शाखा संचालन गर्नेछ ।

सेल्स, सर्भिस र स्पेयर पार्टस् (थ्री एस) सुविधा सहितको उक्त शो रुममा यु एम ब्र्राण्डका १२५ सीसीदेखि ३०० सय सीसीसम्मका मोटरसाइकल तथा स्कुटर पाइनेछ

शाखाको उद्घाटन मकवापनुर उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार न्यौपानेले गरेका हुन् । कम्पनीले शाखा उद्घाटनको क्रममा बाइक र्याली समेत गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL