Logo

राष्ट्रिय बीमा संस्थानका लगानीकर्तालाई ४२ प्रतिशत बोनस सेयर

राष्ट्रिय बीमा संस्थानका लगानीकर्तालाई ४२ प्रतिशत बोनस सेयर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आफ्ना सेयर धनीलाई ४२ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्नपीले वितग १० वर्षको वार्षिक साधारणसभा गर्दै सेयर धनीलाई लाभांस दिन लागेको हो ।

संस्थानले कात्तिक १७ गते आर्थिक वर्ष २०६३/०६४ देखि २०६५.०६६ सम्मको ३ वर्षको वार्षिक साधारणसभा एकै पटक गर्ने भएको हो । तर कम्पनीले लगानीकर्तालाई आव ०५८/०५९ देखि ०६३/०६४ सम्म कायम रहेको चुक्ता पूँजीको ४२ दशमलव ११ प्रतिशतका बोनस सेयर दिन लागेको हो । उक्त बोनस सेयर वितरणका लागि संस्थानले आगामी दिनमा बस्ने साधारणसभामा पेश गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL