Logo

ग्लोबल आईएमई क्यापिटलको २६ प्रतिशत बोनस, १६ प्रतिशत नगद र १० प्रतिशत सेयर

ग्लोबल आईएमई क्यापिटलको २६ प्रतिशत बोनस, १६ प्रतिशत नगद र १० प्रतिशत सेयर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले आफ्ना सेयरधनीलाई नगद र सेयर गरी २६ प्रतिशत बोनस दिने भएको छ । जसअनुसार बैंकले १६ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सयेर दिन लागेको हो ।

बैंकले आफ्नो चुक्ता पूँजी बढाउनका लागि बोनस सेयर दिएको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले यही असोज २७ गते कम्पनीको साधारणसभा बोलाएको छ । उक्त साधरणसभाबाट पारितभएसँगै क्यापिटलले आफ्ना सेयरधनीलाई २६ प्रतिशत बोनस वितरण गर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL