Logo

शाइन रेसुङ्गाले दियो २५ प्रतिशत बोनस सयेर

शाइन रेसुङ्गाले दियो २५ प्रतिशत बोनस सयेर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शाइन रेसुङ्गा डेभलमपेन्ट बैंकले आफ्ना सेयर धनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैंठकले सेयरधनीलाई उक्त बोनस सेयर दिने निर्णय गरेको हो ।

हाल बैंकको चुक्ता पूँजी १ अर्ब १० करोड २८ लाख रुपैयाँ रहेको छ । शाइन रेसुङ्गाले उक्त पूँजीको २५ प्रतिशत बोनस सेयर दिन लागेको हो ।

हाल उक्त बोसन सेयर स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको र बैंकबाट स्वीकृति भएर आएसँगै वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL