Logo

टाटा मोटर्स्को नयाँ शोरुम बुटवलमा, सबै प्रकारमा पेसेन्जर भेहिकल उपलब्ध

टाटा मोटर्स्को नयाँ शोरुम बुटवलमा, सबै प्रकारमा पेसेन्जर भेहिकल उपलब्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिप्रदी ट्रेडिङ्गले टाटा पेसेन्जर भेहिकलको लागि भैरहवामा नयाँ आधिकारिक शोरुम संचालनमा ल्याएको छ । टाटाले बुद्धम अटोमार्टको नामबाट उक्त शोरुम संचालनमा ल्याएको हो ।

शोरुममा टाटाका विभिन्न मोडेलका कारहरुको बिक्रीवितरण गरि स्थानीय ग्राहकहरुलाई बिक्रीको समय र बिक्री पश्चातका सेवाहरु सहज रुपमा प्रदान गरिन बुद्धम अटोमार्टले जानकारी दिएको छ ।

सिप्रदी ट्रेडिङ्ग टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक हो । टाटाले पेसेन्जर भेहिकल अन्तर्गत नेपालमा टाटा सुमो गोल्ड, जेस्ट, बोल्ट, टियागो र स्टाइलब्याक टिगोर आदि बिक्री गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL