Logo

सामसङ इलोक्ट्रोनिक्सको ‘खुशी फर्की आयो’ सार्वजनिक, सामान खरिदमा ३३ प्रतिशतसम्म छुट

सामसङ इलोक्ट्रोनिक्सको ‘खुशी फर्की आयो’ सार्वजनिक, सामान खरिदमा ३३ प्रतिशतसम्म छुट


रक्षा रेग्मी
0
Shares

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘सामसङ, खुशी फर्की आयो’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत हरेक सामसङ टिभि तथा होम अप्लाइन्सहरुको खरिदमा विशेष छुटको व्यवस्था गरिएको छ ।

फेस्टिभ प्राइस अन्तर्गत २२ प्रतिशतदेखि ३३ प्रतिशतसम्मको छुट दिइएको छ । जस अन्तरगत सामसङका एलईडी टिभि र होम अप्लाईन्समा १२ देखि २२ प्रतिशतसम्मको छुट दिइएको छ ।

योजना २०७४ भदौं ३० गतेदेखि कात्तिक १४ गतेसम्म सामसङ इलेक्ट्रोनिक्सका आधिकारिक स्टोरहरुमा मात्र लागू हुने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL