Logo

दशैं लक्षित सिजी इलोक्ट्रोनिक्स कुम्भ मेला, सामान खरिदमा छुट र बम्पर उपहार

दशैं लक्षित सिजी इलोक्ट्रोनिक्स कुम्भ मेला, सामान खरिदमा छुट र बम्पर उपहार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । दशैं तिहारलाई लक्षित गर्दै सिजी इलेक्ट्रोनिक्सले इलेक्ट्रोनिक्सको महाकुम्भ मेला आयोजना गर्ने भएको छ ।

सिजीले टंगाल स्थित कम्पनीको आफ्नै सोरुम सिजी डिजीटलमा उक्त मेला गर्न लागेको हो । यही भदौ ३१ गते देखि असोज ७ सम्म चल्ने मेलामा ग्राहकहरुले विभिन्न घरायसी सामाग्रीहरुको प्रत्यक्ष अवलोकन गर्न पाउनुका साथै, खरिदमा आकर्षक नगद छुट तथा उपहारहरु प्राप्त गर्न सक्ने छन् ।

उक्त मेलामा अन्य थुप्रै कार्यक्रमहरुको आकर्षण रहेको साथै अवलोकन गर्न आउने ग्राहकहरुलाई हरेक दिन लक्की ड्र मार्फत विभिन्न उपहारहरु पनि पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL