Logo

सामान्य उकालो लाग्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

सामान्य उकालो लाग्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । शुक्रबार  सुनको मूल्य तोलामा २ सयले उकालो लागेको छ । बिहीबर तोलाको ५४ हजार २ सयमा कारोबार भएके सुनको भाउ आज बढेर ५४ हजार ४ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको ५४ हजार ६ सयमा किनबेच भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ ।
अघिल्लो दिन प्रतितोला ७३० रहेकोमा आज ७३५ रुपैयाँ  कायम भएको छ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL