Logo

सामान्य ओरालो लाग्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

सामान्य ओरालो लाग्यो सुनको भाउ, चाँदीमा पनि गिरावट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोमबार स्थानीय बजारमा सुनको भाउ सामान्य ओरालो लागेको छ । सो दिन सुन तोलाको ५४ हजार ७ सय रुपैयाँमा किनबेच भएको छ ।
आइतबार सुन प्रतितोला ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सो दिन चाँदीको भाउ तोलाको १ सयले घटेर ७ सय ४० रुपैयाँमा झरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL