Logo

नागरिक लगानी कोषका सेयर धनीलाई २३ प्रतिशत बोनस

नागरिक लगानी कोषका सेयर धनीलाई २३ प्रतिशत बोनस


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नागगरिक लगानी कोषले आफ्ना सेयर धनीलाई २३ प्रतिशत बोनस सेयर दिने भएको छ । कोष संचालक समितिको हिजो बसेको बैठकले सो निर्णय गरेको हो ।

कोषले २३ प्रतितमध्ये २१ दशमलव ८५ प्रतिशत बोनस र सेयर कर प्रयोजनका लागि १ दशमलव १५ प्रतिशत नगद लाभांस दिने भएको छ । उक्त बोनसलाई कोषको आगामी साधारणसभाले पारित गर्ने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL